पेट्रोलियम पदार्थको मूल्यवृद्धिले दाउराको मुल्य पनि बढ्यो


अनिलकुमार निराला,
जनकपुरधाम,चैत २

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावसँगै जनकपुरमा दाउराको मुल्य पनि बढेको छ । जनकपरुरसहित अन्य बजारहरुमासमेत ग्यास नपाएपछि दाउराको प्रयोग गर्नेहरु बढेका छन् ।

 केही समय अघि मात्रै  प्रतिभारी ५ सयमा पाउने दाउरा हिजोआज एक हजार भन्दा बढीमा खरिद गर्नु परेको स्थानियबासिन्दाले बताएका छन् ।

 धनुषामा मात्रै करिब १० हजार ग्यासको माँग रहेपनि विगत केही समय यता माग बमोजिम ग्यास आपुर्ती हुन सकेको छैन ।

Related

राष्ट्रिय 1492822841445715085

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item