छोराको प्रहारबाट आमाको मृत्यु

म्याग्दी,जेठ  ८ । निस्कोट गाविस–२ मा आइतबार राति एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नी आमाको हत्या गरेका छन् भने बाबुलाई सख्त घाइते बनाएका छन् ।  एकाउन्न वर्षीय कुमार पुनले मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार गर्दा उनकी ७७ वर्षीया आमा झरिमाको घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक पे्रम थापाले जानकारी दिनुभयो ।  घाइते ७९ वर्षीय प्रमाण पुनलाई उपचारका लागि पोखरा लगिएको र अभियुक्त कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Related

राष्ट्रिय 7438443660034176356

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item