बसले किच्दा विधार्थीको ज्यान गयो
http://sindhulidarpan.blogspot.com/2012/05/s_855.html
सन्तोष पोखरेल,बर्दिबास,जेठ ७ । महोत्तरीको बर्दिबासमा रहेको सेन्टर प्वाइन्ट एकेडेमीको आफ्नै स्कुल बसले किच्दा आज बिहान एल.के.जी मा अध्ययनरत एक बालकको घटना स्थलमा ज्यान गएको छ । महोत्तरी माईस्थान–३ का ५ वर्षिय राघब श्रेष्ठको ज्यान गएको हो । घरबाट स्कुल बस चढि आएका श्रेष्ठलाई स्कुलको गेट अगाडि र्ओलन लाग्दा बसले किचेको थियो । बस र बसका चालकलाई ईलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !