काग्रेसद्धारा सम्मान

हिरालाल दनुवार,दुधौली, जेठ ६ । नेपाली काँग्रेस गाउँ कार्य समिति सिन्धुली लदाभिरले शुक्रवार वयोवृद्धालाई ढोसल्ला ओढाएर सम्मान गरेको छ । नेपाली काँग्रेसमा लामो समयसम्म योग्दान पु¥याउनु भएका वयोवृद्धालाई सम्मान शुक्रवार गरेको हो । 
एक कार्यक्रमको आयोजना गरी पार्टीले ७० वर्ष पुग्नु भएका १५ जना वृद्धवृद्धालाई ढोसल्ला ओढाएर सम्मान गरिएको नेपाली नेपाली काँग्रेस गाउँ कार्य समितिका सभापती कुमार बस्नेतले बताउनुभयो । पार्टीले यस अघि बैशाख ४ गते शंखटारमा कार्यक्रमको आयोजना गरी  १ सय ३० जना वयोवृद्धलाई सम्मान गरेको हाम्रा दुधौली प्रतिनिधि प्रकाश खत्रीले जानकारी दिएका छन् ।  

Related

विविध 305978892571581429

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item