'टिभी शो' को लागी नागिंएपछि (फोटो फिचर)


मोडल तथा अभिनेत्री केली बू्रक आफ्नो नयाँ टेलिभिजन कार्यक्रममा अन्तरगं दृष्यको लागी नागिंएकी छिन् । सन अनलाईनको अनुसार ३२ वर्षिय केली,फ्रेन्च चित्रकार मास्टर अफ डेस्टिनी को जिवनमाथी वन्ने टेलिभिजन सो द मेटल ह्युरलैंन्स क्राँनिकल्स मा चोर स्टारमा रुपमा अभिनय गरिरहेकी छिन् । ब्रुक यो भन्दा पहिले पनी हास्य शो फाँरएवल मा अर्धनग्न अवतारको रुपमा देखिसकेकि छिन् । 




हलिउडकी चर्चित यी मोडल एवं अभिनेत्री ब्रुक विना वस्त्रको मालिकनी मानिन्छ,भन्नाले केलीले धेरै विज्ञापनको लागी नग्न सेक्सी फोटोशुट गरेकी छिन् । 


केली ब्रुकले एक विलाशिकतापुर्ण फोटो शुट गरिन् । यो मुख्य तस्विरसगै तपाईले अन्य फोटो पनी देख्न सक्नुहुन्छ ।



मोडल तथा अभिनेत्री केली ब्रूकले गरेकी फोटो शुटका केहि झलकहरु । 





Related

मनोरञ्जन 8515407579498181518

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item