खिम्ती–सिन्धुली–ढल्केवर विद्युत लाइन प्रसारको सर्वे रोकियो




चीना थापा,  सिन्धुली कात्तीक २६

आजदेखि सुरु गर्ने भनिएको खिम्ती–सिन्धुली–ढल्केवर २ सय २० केभी विद्युत लाइन प्रसारणको सर्वे स्थानीयको अवरोधका कारण रोकिएको छ ।  परियोजनाले उचित मुआब्जा नदिएकाले परियोजनाको सर्वे कार्य रोक्न बाध्य भएको स्थानीय बासिन्दाहरूले बताएका छन् परियोजनाबाट प्रभावित हुने स्थानीय जनताको जायज मागहरू पूरा नभएसम्म सर्वे गर्न नदिने संघर्ष समितिका अध्यक्ष सुरेन्द्रश्वर मोक्तानले बताउनुभयो । परियोजनाको प्राविधिकसहितको टोली कनपा ७ स्थित वर्देउटार डाँडाटोलमा सर्वेका लागि पुग्दा स्थानीय जनताहरूले सर्वे स्थलमा सुतेर अवरोध गरेका थिए ।

Related

स्थानिय 813218306868260934

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item