तिहारमा लोडसेडिङ नहुने



काठमाण्डौ,कात्तिक २४ ।

नेपाल विद्युत प्राधिकरण तिहारको बेला लोडसेडिङ नगर्ने तयारी गरेको छ । यही कात्तिक २८, २९ र ३० गते तिहारको लक्ष्मी पूजा, गाईपूजा र भाइटीकाको दिन लोडसेडिङ नगर्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले अहिलेसम्म सञ्चित गरी राखेको ९२ मेगावाटको कुलेखानीसमेत तिहारका समयमा चलाउने तयारी गरेको छ । तिहारका बेला बढी विद्युत खपत हुने भएकाले यस्तो योजना बनाइएको प्राधिकरणले जनाएको छ ।

Related

राष्ट्रिय 2584157183071929268

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item