अल्वट आइंसटाईनकै अनुहार भएको बादर
http://sindhulidarpan.blogspot.com/2012/11/monkey-look-albert.html
मलेशिया । कसैलाई कराउनु गाली गर्नुप¥र्यो कस्तो वादरजस्तो मान्छेरैछ भनेर भनिन्छ । मानिस र वादर विचको केहि व्यवहार र अनुहार उस्तै उस्तै हुनेभएकाले पनी हाम्रो गाउँसमाजमा यसो भनिएको हो । तर बादर र मानिस ठ्याक्कै एउटै जस्तो भने भेटाउन गाह्रो हुन्छ, भेटाउन मुस्किल नै पर्छ । तरपनी बौद्धिक मानिसहरुको अनुहार र बादरको अनुहार यदाकदा मिल्ने गर्छ र भेटाईन्छपनी ।
हालै मलेशियाको एक पार्कमा विश्वप्रख्यात वैज्ञानिक अल्वट आइंसटाईनसगँ निकै मिल्दोजुल्दो बादर भेटिएको छ । तस्विरमा देखाईएको यो वादरको आखाँ,मुख,जुगाँ,कपाल,गालाको चाउरीपन लगायत अनुहारनै काटिकुटी आइंसटाईसगँ मिल्छ । यो वादरको तस्विर भने ६६ वर्षिय मिहिल नादाकोवले मलेशियाको ताइपेई नेशनल पार्कमा घुमफिर गर्दैगर्दा खिचेका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !