कार्यालय प्रमुखविना नै शिक्षा कार्यालय सर्लाही संचालन
http://sindhulidarpan.blogspot.com/2012/11/office.html
सर्लाही,कात्तिक २३ ।
जिल्ला शिक्षा कार्यालय मलंगवा सर्लाही कर्मचारीहरुले नै चलाई रहेका छन् । जिल्ला शिक्षा अधिकारी सुकदेव सापकोटा दशैं बिदामा घर गएर अहिलेसम्म कार्यालयमा नआएकाले नियमित काम कर्मचारीहरुले नै गरिरहेका हुन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !