डान्समा रोमान्स, सजिलो भने छैन (फोटो फिचर)
http://sindhulidarpan.blogspot.com/2012/11/photo-feature_6.html
नेपाली उखानै छ नाच्न नजान्नेलाई आगँन टेढो, तर नाच्न जान्नेहरुको लागी पनी पोल डान्स भने टेढै छ अर्थात निकै कठिन छ । केहि समयअघि मात्रै पोल वल्ड कप-२, ब्राजिलको रियो दि जेनेरियामा सम्पन्न भएको थियो जसमा २५ देशका डान्सरले भाग लिएका थिए ।
उनिहरुले प्रस्तुत गरेका नाच हेर्नेहरुको लागी निकै रमाईलो भएपनी डान्स गर्नेहरुको लागी भने निकै कष्टकर नै थियो । अझ सिधा ठड्याईएको पोलमा हात,गोडा,तिध्रा तथा शरिरका अन्य भाग घिसारेर मनोरञ्जन दिनुपर्ने । कस्तो तयारी गरिन्छ त तस्विरहरु हेर्नुस्







Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !