सिन्धुलीगढीमा विजय उत्सव मनाइयो (फोटो फिचर)

सिन्धुली,कात्तिक २४ । 
नेपाल पत्रकार महासंघ सिन्धुली शाखा तथा जिल्ला विकास समिति सिन्धुलीको आयोजनामा आज सिन्धुलीको ऐतिहासिक स्थल सिन्धुलीगढीमा विजय उत्सव मनाइएको छ । नेपालीहरुले फिरंगीहरुलाई हराएर वियज हासिल गरेको दिनको सम्झनामा महासंघले २०६७ सालदेखि उत्सव मनाउन सूरु गरेको हो । 












तस्विर:नविन अधिकारी,सिन्धुली ।

Related

फोटोखबर 5967895721662530961

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item