सहवासको चरम आनन्दमा 'आँर्गेज्म' (फोटो फिचर)






भनिन्छ आपसी सहमतीमा तन मन मिलेपछि त्यो गहिराईमा पुगिन्छ जहाँ अन्तरगं खुसी,मिलन र एक प्रकारको तरगं उत्पन्न हुन्छ । आपसी सहमतीवाट हुने सहवासमा एकअर्काप्रती हुने उत्तेजना तथा तृप्तीलाई नै आर्गेज्म भनिन्छ । 


अनुमानित पुरुष सम्भोगको समयमा वाहिरी रुपमा स्खलित हुन्छन् भने महिला भित्रैदेखी सुखको अनुभती गर्ने गर्छन । यस प्रकारको सुख जव मिल्छ तव पुरुष साथीले उसको आवश्यकता एवं शारिरिक सन्तुष्टि पुरा गर्न सक्छ । 


महिलाहरु यस प्रकारको अनुभुती धेरै समय लिन सक्दैनन । अन्य मानसिक शारिरिक कमिकमजोरीले पनी आर्गेज्म सृजनालाई असर पुराई रहेको हुन्छ ।


संम्भोग वशं हस्तान्तरणको लागी मात्र  हो भन्ने वुझाई नेपाल जस्तो देशमा पाईन्छ । यस्तै कारणले पनी महिलाहरु खुलेर वाच्न सकेका छैनन । तर अहिल्यका आधुनिक महिलाहरु यस्तो विषयमा खासै चासो दिदैनन । वरु यस्तो विषयमा अनुभव लिनका साथै चासो व्यक्त गर्दछन । 


आर्गेज्म अत्यन्त सुखीको उत्तेजना हो , यो सहवासको वेला पलभरसम्म मात्रै हुने गर्छ । 


अनुसन्धान अनुसार हप्तामा ३ देखी ५ पटक सम्म शारिरिक सम्वन्ध राख्दा पेल्विक एरियाको मांसपेशी मजवुत हुन्छ र शारिरिक सम्वन्ध सगै व्यायामवाट पनी पेल्विक एरिया वलियो हुदै जान्छ । यस्तो आर्गेज्म उत्पती हुनु भनेको पुर्ण स्वस्थ हुनु हो । र यौन जिवनमा पनी सफल वनाउनु हो । 

-अन्तराष्ट्रिय सञ्चार माध्यममा आधारित जानकारी ।     





Related

मनोरञ्जन 7463153273568618082

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item