'विग वोश'मा फेरी अर्की पोर्न स्टार (फोटो फिचर)
http://sindhulidarpan.blogspot.com/2012/11/photo-feature_9.html
भारतीय टेलिभिजन कसर्लमा प्रस्तुत हुने कार्यक्रम 'विग वोश'मा फेरी एडल्ट स्टारको ईन्ट्री हुने भएको छ । यो अकंमा भने इन्डियन मुलकी अमेरिकन पोर्न स्टार प्रिया रायले प्रवेश पाउनेछिन् । प्रिया राय सन्नी लियोन जत्तिकै चर्चित त होईन तर पोर्न उद्योगमा भने नाम चलेकै व्यक्ति हुन् ।
प्रियाको जन्म राजधानी दिल्लीमा २५ डिसेम्वर १९७७ मा भएको थियो । उनको खास नाम भने प्रिया अंजली राय हो । प्रियालाई जन्माएर २ वर्षपछि वावुआमाले छोडिदिएका थिए त्यसपछि एक अमेरिकन जोडीले अमेरिका लगेका थिए । अमेरिकामा हुर्केकी प्रिया आर्थिक अवस्था सुर्धानको लागी पोर्न उद्योगमा लागेको वताउछिन् । उनलाई लागेको छ आखिर नाम,दाम कमाउनै हो यौनकर्मीको रुपमा पनी चर्चित नै छुँ ।
समाचार अनुसार प्रियाले वाइल्ड कार्डवाट प्रवेश पाउनेछिन् ।
विग वोशको सिजन ६ सुरुआतसगै उद्घोषक सलमान खानले दावी गरेका थिए यो सो निकै पारिवारिक हुनेछ, दर्शकलाई कुनै अप्ठ्यारोपन हुनेछैन । तर यो भनाई धेरै समय नै टिक्न पाएन । पोर्न कलाकारलाई कार्यक्रममा छिराउदै आयोजकले सफाँ पानीमा धमिलोपन पारेको दर्शकहरु वताउछन् ।
दर्शकहरु भन्छन् अव यो सोच्ने समय आएको छकि हट कलाकारलाई शो मा प्रवेश गराएर कसरी सवैले हेर्न मिल्ने कार्यक्रम वन्न सक्छ ? गएको वर्षको अकंमा पनी सन्नी लियोनलाई प्रवेश गराएपछि कार्यक्रम झनै चर्चाको शिखरमा चुलिएको थियो ।







Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !