महाकवि देवकोटाको एक सय ३ औं जन्मजयन्ती
http://sindhulidarpan.blogspot.com/2012/11/poetry.html
काठमाण्डौ,कात्तिक २८ ।
नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आज १ सय ३ औं जन्मजयन्ती विभिन्न कार्यक्रमहरु गरेर मनाइदैछ । नेपाली साहित्यका शिखर व्यक्तित्व देवकोटाको जन्म विसं १९६६ मा र धिन २०१६ सालमा भएको हो ।
नेपाली साहित्यका जनप्रिय कवि र आधुनिक कविका रुपमा प्रसिद्वि पाएका देवकोटाका मुनामदन, शाकुन्तल, लगायतका संयौँ कृति प्रकाशित छन् । नेपाली साहित्यमा स्वच्छन्दतावादको सुरुवात र विकास गर्नमा पनि महाकवि देवकोटाको महत्वपूर्ण भूमिका छ । जन्मजयन्तीको अवसरमा बिभिन्न साहित्यीक सङ्घ,सङ्गठनहरुले देवकोटा विशेष कार्यक्रम गर्दैछन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !