यसवर्ष भाइटिकाको साइत ११ बजेर २३ मिनेट उत्तम
http://sindhulidarpan.blogspot.com/2012/11/tihar-tika.html
काठमाण्डौ,कात्तिक २४ ।
यमपञ्चकको अन्तिम दिन ३० गते बिहान ११ बजेर २३ मिनेट भाइटीका लगाउनु उत्तम रहेको छ । पर्सीदेखि यमपञ्चक शुरु हुने र भाइटिका लगाउने समय भने ११ बजेर २३ मिनेट उत्तम भए पनि दिनभर नै टिका लगाउन सकिने पंचाङ्ग निर्णायक समितिले जनाएको छ । यसदिन दाजुभाइ, दिदीबहिनीले आपसी स्नेह, सत्कार तथा पूजा गरी भाइटीका मनाउँदा दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !