आज यमपञ्चकको दोस्रो दिन, काग तिहार मनाइँदै




काठमान्डौ  कात्तीक २७
आज तिहार पर्व अन्तर्गत यमपञ्चकको दोस्रो दिन, काग तिहारपर्व मनाइँदै छ । तिथि घटबढको कारणले गर्दा आज काग तिहार परेको हो । भोलि कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । धार्मिक मान्यताअनुसार यमराजको सन्देशबाहकको रूपमा मानिएको कागलाई आज यमदुतकै रूपमा लिई पूजा गरेर खानेकुरा दईि सत्कार गर्ने प्रचलन रहेको छ । तिहार पर्व पाँच दिनसम्म मनाइने गरिन्छ । यसवर्ष कात्तिक ३० गते बिहीबार परेको भाइटीकाका उत्तम साइन मध्याह्न ११ बजेर २३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Related

राष्ट्रिय 4646836113695730719

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item