बर्दिबासमा तरकारीको मुल्य उच्च
https://sindhulidarpan.blogspot.com/2011/09/agriculture_21.html
४ असोज,भोजराज कोइराला,महोत्तरी
चाडबाड नजिकिदै गर्दा महोत्तरीको बर्दिबासमा हरियो तरकारीको मुल्य उच्च भएको छ । स्थानीय उत्पादन बन्द हुनु चाडबाड नजिकीनु र केहिदिन देखि लगातार परेको झरी तरकारीको मुल्य उच्च हुनुको मुख्य कारण भएको व्यापारीहरुले बताएका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !