बाघको आक्रमणबाट सिन्धुलीमा एक बालिकाको मृत्यु



जेठ ४
सिन्धुलीमा बाघको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । सिन्धुलीको सिर्थोली गाविस ९ लोसे निवासी सोमबहादुर तमाङकी ६ वर्षीय छोरी गगां तामाङको मृत्यु  भएको प्रहरीले जनाएको छ ।  

घरनजिकै पिसाव गर्न गएको अवस्थामा वनवाट आएको वाघले गएराती तामाङलाई   लगेको थियो । आज बिहान बालिका नजिकैको जङ्गलमा मृत अवस्थामा फेलापरेको जिल्ला प्रहरी सिन्धुलीका प्रहरी नायव उपरीक्षक जनक भट्टराईले जनाकारी दिनुभयो ।

Related

स्थानिय 4321387656667677469

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item