यो वर्षको उत्कृष्ठ तस्विरहरु हेरौन !




यो वर्षको उत्कृष्ठ फोटो हो यो फोटो यलु जोशीले खिच्नुभएको हो  !
कूल हजार सय ८९ वटा फोटो मध्ये सबैभन्दा राम्रो ठहरिएर,एक लाख पुरस्कार जितेको फोटो हो


दैनिक जीवन विधातर्फ उत्कृष्ठ यो तस्विर विक्रम गिरीले खिच्नुभएको हो ।

नेपालको पर्यटन प्रवद्धन गर्ने तस्विरहरुमध्ये उत्कृष्ठ तस्विर यो चाहि लमजुङका रमेश तामाङले खिच्नुभएको हो ।

समाचार विधातर्फ उत्कृष्ठ यो तस्विर काठमाण्डौका राजेन्द्र मानन्धरले खिच्नुभएको हो ।

नेपालको पर्यटन प्रवद्धन गर्ने तस्विरहरुमध्ये उत्कृष्ठ तस्विर योचाहि लमजुङका रमेश तामाङले खिच्नुभएको हो ।

Related

मनोरञ्जन 3013841924235127250

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item