महिला हिसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको अन्तिम दिन एक कार्यक्रमका विच समापन

लोकहरि आचार्य मंसिर २४-
महिला हिसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको अन्तिम दिन शुक्रवार सिन्धुलीमाढीमा एक कार्यक्रमको आयोजना गरि समापन गरिएको मंसिर गतेबाट सुरु भएको अभियानका क्रममा सिन्धुलीमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् अभियानको अन्तिम दिन शुक्रवार सिन्धुलीमाढीमा भएको समापन कार्यक्रममा रेडियो सिन्धुलीगढीबाट प्रसारण भइरहेको महिला हिसा सम्वन्धि आधा आकाश कार्यक्रमकी कार्यक्रम प्रस्तोता रुक्मिीणी पोखरेल महिला हिसा सम्वन्धि धेरै समाचार प्रकाशन गर्ने स्थानीय पत्रिका सिन्धुल साप्ताहिकका सम्पादक शेषराज दाहाललाई सम्मान गरिएको
प्रमुख जिल्ला अधिकारी जितेन्द्र भण्डारीले उत्कृष्ट भएका संचारकर्मीहरुलाई प्रमाण पत्र नगद रु,चार हजार सहित सम्मान गर्नु भएको थियो कार्यक्रममा महिला हिसा सम्वन्धि विशेष समाचार प्रकाशित गर्ने सिन्धुल साप्ताहिकका सम्पादक दाहालले महिला हिसा विरुद्ध निरन्तर कलम चलाउने बताउनु भयो  

Related

विचाररसाहित्य 6096576931474159343

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item