कक्षा ११ र १२ को परिक्षा तालिका



काठमाडौं,  पुस २९ ।
कक्षा ११ र १२ को परीक्षा वैशाख देखि सञ्चालन हुँने तालिका सार्वजनिक भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले आगामी बर्ष गर्न लागेको कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्वजनिक गरेको हो । परिषद्ले आज गोरखा पत्र दैनिक मार्फत सो तालिका सार्वजनिक गरेको छ ।






ekantipur

Related

प्रमूखखबरहरु 1153302764047626131

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item