नेपाली आदीवासी जनजाती माहासंघ सिनुधलीले जिविस सिन्धुलीमा ६ वुँदे ध्यानाकर्षण पत्र वुझायो

http://sindhulidarpan.blogspot.com/2011/03/blog-post_413.html
सिन्धुली दर्पण/चैत्र १
फागुन २९ गते उद्घाटन गरिएको सिन्धुलीको १६ औँ जिल्ला परिषद्ले समोवेशी निती कार्यक्रम तथा वजेट तर्जूमा नगरेको भन्दै नेपाली आदीवासी जनजाती माहासंघ सिनुधलीले आज जिल्ला विकास समिती सिन्धुलीमा ६ वुँदे ध्यानाकर्षण पत्र वुझाएको छ । नेपाल आदीवासी जनाजाती महासंघ सिन्धुलीका अध्यक्ष सूर्य पाखरिनको नेतृत्वमा जनजाति संघसंस्थाका प्रतिनिधीहरुको टोलीले स्थानीय विकास अधिकारी गणेश ज्ञवालीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
पत्रमा संघियतासमावेशीस्वशासनस्थानीय मूल्य मान्यताको प्रतिविम्ब हुने गरी ६२ दशमलव ३५ प्रतिशत आदिवासी जनजातिको पहिचान र शसक्तिकरणको कार्यक्रम तर्जूमा गर्न ध्यानाकर्षण गराइएको छ । उल्लेखित वुदाँहरुको तत्काल सम्बोधन नगरेमा जिल्ला विकास समितीमा अनिश्चित कालीन तालाबन्दी गर्ने चेतावनी समेत जनजाती महास्ंाघले दिएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !