प्रविधि भनेको के हो

राजेनन्द्र रिजालE-mail:rajendrarijal@yahoo.com
9841555384
प्रविधि ः- प्रविधि भनेको कुनैपनि औजार समाग्री तरिका अथवा जानकारीको प्रयोग गरी कुनै पनि कार्यलाई अझ प्रभावोत्पादक बैज्ञनिक सरल बनाउने ज्ञान वा वतरिकालाई प्रविधि भनिछ । कुनै पनि यन्त्र मसिन वा साँफ्टवेर आफैमा प्रविधि नभएर प्रविधिका उत्पादन वा उपज मात्र हुन ।

हरेक यन्त्र मसिन वा साँफ्टवेर प्रविधिको विकास मानव आवश्यक्ता अनुरुप सुधार वा परिवर्तन हुदै गएको पाइन्छ । यसको विकास त्यति बेला भएको हुन्छ जुन बेला सो प्रविधिको प्रयोगबाट हुने कार्यमा कम खर्च धेरै उत्पादन काम गर्ने तरिकामा सुधार अझ सरल छिटो र मुख्यतया बैज्ञानिक हुनेछ । रेडियो प्रशारणको ब्यवस्थाले विशिष्ट प्रविधिलाई उपयोग गर्ने भएको हुनाले रेडियो प्राविधिकहरुका लगि आफ्नो कार्य क्षेत्रमा प्रयोग र उपयोग हुने प्रविधिको पूर्ण रुपमा सहि र विस्तृत जानकारी हुन जरुरीछ साथै समय अनुसार प्रविधिमा सुधार र अभ्युत्थान हँुदै जाने भएको हुनाले रेडियो प्राविधिकहरुलेक झन एक कदम अगाडि रहन पनि उत्तिकै जरुरी छ । बगेको नदी जस्तै समय सापेक्ष ज्ञान आर्जनको क्रम चलिरहनु पर्दछ

डिजिटल अडियो ः एनलग (Analog) अडियो लाई डिजिटाइजेशन (Digitization) गरेर थप संसोधन (Processing), शूद्धिकरण (Filtartion, Noisereducation र सुधार (enhance, Up-sampling) गर्दै संचय (Storage, archive)र पुनर्उत्पादन (reproduction, transmission) गरुन्जेल सो अडियोको गुणवतालाई कायम गर्ने सम्पूर्ण प्राधिधिक व्यवस्थालाई डिजितल अडियो प्रविधि भनिन्छ ।

प्रत्तुत कृष्ण अधिकारी बेलघारी-१ सिन्धुली
९७४४०४००३५E-mail: adkrishna_1@yahoo.com

Related

प्रविधि 6656589231443223159

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item