सिन्धुलीका कराते डोजो खेलाडिहरुलाई वेल्ट वितरण


 जेठ ५
सिन्धुलीमा कमलामाई कराँते डोजो अन्तरगतका खेलाडिहरुलाई बेल्ट बितरण गर्ने तथा ग्रडिङ् गर्ने काम गर्ने काम सम्पन्न भएको छ । खेलाडिहरुलाई आज बिहान सिन्धुलीका प्रमुख जिल्ला अधिकारि जितेन्द्र भण्डारिले बेल्ट बितरण गर्नुभएको हो । ग्रेडिङमा २ जना खेलाडि उत्कृष्ट भएका छन् । 

जसमा बर्ष ९ का अमृत बम्जन र महिलामा चन्द्रज्योति बम्जन रहेका छन् । त्यस्तै ग्रेडिङमा पर्ने हरुमा सम्तेन लामा  मनोज थापा  तिलगंगा बम्जन  गंगा बुर्कुटि र राजु श्रेष्ठ रहेका छन् । 

खेलाडिहरुको ग्रेडिङ् गर्ने कार्य कराते महासंघका महाबलसचिब एबं नेपाल सितेरियो कराते संघका अध्यक्ष केदारबाबु सिवाकोटि तथा कमलामाई डोजोका प्रमुख प्रशिक्षक एबं संस्थापक गोपिलाल बम्जनको उपस्थितमा  काठमाण्डौमा सम्पन्न भैसकेको छ । 

Related

खेलकुद 4726718862459189876

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item