सिन्धुलीको शान्तेश्वरिमा लघुजलबिद्युत उत्पादन,गाउँलेहरु उत्साहित
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_4147.html
सिन्धुलीको शान्तेश्वरी गाबिसमा लघु जलबिद्युत उत्पादन भएपछि स्थानीयबासिहरु हर्षित भएका छन् ।
जिल्ला बिकास समिति सिन्धुलीको दुई लाख पचास हजार गाउ बिकास समितिको तिन लाख पचास हजार र हिमचुली उपभोक्ता संस्था बनेपाको चार लाख पचास हजार गाउलेबाट ४ लाख पचासि हजार बराबरको जनश्रमदानबाट गाबिसको वडा नं ८ मा ५ किलोबाटको लघु जलबिद्युत उत्पादन भएपछि गाउँलेहरु खुसी भएका हुन् ।

खानीखोला चोखोपानी लघु जलबिद्युत उत्पादन गर्न अठार लाख उनान्सय हजार आठ सय रुपैयाको लगानिमा उत्पादन भएको विधुत वालेर अहिल्य गाउँघरमा वेलुका नाचगान गर्ने गरेको समेत समितिका अध्यक्ष जय बहादुर लो ले जानकारि दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !