एके ४७ का साथ बिशाल



काठमाडौं । ठूलो तथा साना पर्दाका केही चलचत्रिमा अभिनय गरेर लामो समय हरायका अभिनेता विशाल बिष्ट फेरि चलचित्रमा छाउने तरखरमा छन् । अहिले उनी एके ४७ नामक चलचित्रमार्फत फर्कने तयारी गरिरहेका छन् । यो उनकै होम प्रोडक्सनको चलचित्र हो ।
आफू यसबीचमा भोजपुरी चलचित्रमा व्यस्त भएकाले नेपाली चलचित्रमा हराएजस्तो देखिएको विशालले सुनाए । यो अवधिमा उनले बालम, मोहब्बत, जिन्दाबादलगायत भोजपुरी चलचित्रमा अभिनय गरे । आफ्नै नामबाट बिसाल फिल्म प्रालि दर्ता गराएका विशालले यो ब्यानरबाट पहिलोचोटि एके ४७ बनाएका हुन् भने आगामी दिनमा पनि निर्माणमा निरन्तरता दिइरहने योजनामा छन् । (सौस)

Related

मनोरञ्जन 4457570377964114815

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item