संविधान नबन्नुमा माओवादी दोषीः रक्षामन्त्री पौडेल
http://sindhulidarpan.blogspot.com/2011/05/blog-post_19.html
लोकहरी आचार्य / बैशाख ५
मन्त्री पौडेलले अव के हुन्छ भन्ने प्रश्न सवैमा भएको भन्दै संविधान निर्माणका विषयमा भएका छलफलहरुको विचबाट सहमतिको प्रस्ताव तयार गर्नु पर्ने बताउनु भयो । यस्तो गरेमा नयाँ संविधान जारी गर्न सम्भव भएको उहाँको तर्क थियो । उहाँले अहिले पनि माओवादी तयार भएमा संविधान जारी गर्न सकिने बताउनु भयो । कार्यक्रममा एमाले सिन्धुलीका अध्यक्ष कमलजंग राईले सिन्धुलीका विभिन्न समस्याहरुका बारेमा मन्त्री पौडेललाई अवगत गराउनु भएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !