सिन्धुलीको जुनार उत्पादन १५ प्रतिशतले वढ्ने



जेठ ४
जिल्ला कूषि विकास कार्यालय सिन्धुलीले यस वर्ष जुनारको  लागी मौसम राम्रो भएकोले सिन्धुलीमा जुनार उत्पादन गत वर्षको भन्दा पन्ध्र प्रतिशले वूद्धि हुने जनाएको छ ।

 जिल्ला कूषि विकास कार्याल जेटीए रामनारायण महत्तोका अनुसार जुनारको लागी मौसम अनकुल हुनुजुनारको वोटमा किराको प्रकोप नदेखीनुले जुनारको उत्पादनमा वूद्धि हुने छ । गत वर्ष सिन्धुलीमा जुनार १० हजार ५ सय मेटि्रक्टन उत्पादन भएको थियो ।
 भने यस वर्ष गत वर्षको १५ प्रतिशले जुनार उत्पादनमा वूद्धि हुने जिल्ला कूषि विकास कार्यालका प्राविधिक महत्तोले बताउनु भयो । सिन्धुलीमा १५ सय ५ हेक्टर क्षेत्रफलमा जुनार खेती गर्ने गरिएको जुनार संघ सिन्धुलीका अध्यक्ष दिपक कोइरालाले वताउनु भएको छ । सिन्धुली जिल्लाका जुनार कूषकले जुनार वेचेर गत वर्ष २१ करोड रुपयाँ आम्दानी गरेका संघका अध्यक्ष कोइरालाले वताउनु भयो  । 

Related

स्थानिय 1316591326411301549

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item