फाष्टट्रयाकमा सेनाको मृत्यु

हेटौंडा, वैशाख १७ ।

 सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको काठमाडौं–तराई जोड्ने फाष्ट्रयाक निमार्णका क्रममा नेपाली सेनाका एक जवानको ज्यान गएको छ ।  
धियाल–९ मा ढुङगा व्लाष्ट गर्नेक्रममा लडेर घाईते २९ बर्षीय सैनिक जवान वाबुराम कार्कीको उपचारका क्रममा मृत्यु भएको हो । 
व्लाष्ट गर्ने क्रममा आफूले टेकेको माटोको ढिस्कोसँगै कार्की लडेका थिए । फुसफुसे माटोसँगै लड्दा कार्कीलाई टेकेकै माटोले पुरेको प्रत्यक्षदर्शीको भनाई छ ।  

Related

राष्ट्रिय 2222211975864301027

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item