विमानस्थल निर्माणको माग गर्दे पोखरामा आज हवाई उडान ठप्प

http://sindhulidarpan.blogspot.com/2012/08/pokhra.html
पोखरा,भदौ ७ ।
पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै आज हवाई उडान ठप्प पारिएको छ । आन्दोलन गर्दै आएको सरोकार समितिले आजदेखि पोखरामा हवाइ उडान ठप्प पारेको छ भने विमानस्थल अगाडी रिले अनसन पनि सुरु गरेको छ ।

पोखराबाट कुनेै पनि उडान गर्न नदिनको पोखरेलीहरु आज बिहानैदेखि पोखरा एयरपोर्टममा जम्मा भएका छन् । पहिलो चरणमा बिहान १० बजेदेखि काटुनका बादशाह दुर्गा बराल बात्सायन, नोपल उद्योग बाण्ज्यिसंघका पुर्व अध्यक्ष आन्ददराज मुल्मी, पर्यटनविद झलक थापा, लोकगायिका हरिदेवि कोइराला, भलिबल खेलाडी सिपोरा गुरुङ, अधिकारकर्मी सुरेन्द्र थापा मगर ,सचार उद्यमी बिश्वशंकर पालिखेलगायतका ब्यक्तीहरुको अनसनमा बस्ने पर्यटन ब्यबसायी नरेश भट्टराईले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !