सिन्धुलीको भद्रकालीमा विजुलीवत्ती वल्यो, ४६ घरपरिवार लाभान्वित


सिन्धुली दर्पण/जेठ ३०
सिन्धुलीको भद्रकाली-७ मा विजुलीवत्ती वलेपछी उज्यालोमा रमाएका छन् । भद्रकाली-७ मा रहेको सरस्वती खोलाबाट ५ किलोवाट उत्पादित लघु जलविद्युत वाट सरास्वती सुनडाँडा आधामारा र कुम्भीटारका ४६ घरधुरी लाभान्वित भएका छन् । 
भद्रकाली गाविसको २ लाख ५० हजार हिमचुली मल्ट्री पर्पोज कम्पनी प्रा।लि। बनेपाको ४ लाख ८७ हजार ५ सय उपभोक्तबाट ५ लाख ८२ हजार १ सय ६८ र जनश्रमदान ३ लाख ३८ हजार गरी जम्मा १६ लाख सतारी हजार ६ सय ६८ रुपैयाको लागातमा लघु जलविद्युत उत्पादन गरिएको निर्माण समितिका सदस्य मंगलिसंह स्याङ्तानले जानकारी दिनुभयो ।  

Related

स्थानिय 9134765839782898792

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item