चार वर्षीया वालिकाको बलात्कार

काठमाडौं,  पुस २६ । 

काठमाडौंमा ललाईफकाई चार वर्षीया वालिकाको बलात्कार भएको छ । सुनिता सुवेदी (नाम परिवर्तन)लाई १७ वर्षीय अनिस लामिछानेले बुधबार बलत्कार गरेको प्रहरीले जनाएको छ । ठूलोखरीबोटस्थित आफ्नै कोठामा लगेर जवरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले लामिछानेलाई पक्राउ गरेको हो । सुनसरी जिल्ला घर भएकी सुनिता राम्रोसँग हिड्न नसके पछि आफन्तले छोरी बलात्कृत भएको थाहा पाएका थिए । आफन्तले प्रहरीमा उजुरी गरे पछि लामिछाने पक्राउ परेका हुन् ।

Related

विविध 5785395873910346959

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item