शिक्षकको विज्ञापन खारेज गर्न माग

http://sindhulidarpan.blogspot.com/2013/01/teacher.html
काठमाडौं,पुस २६ ।
सर्वोच्च अदालतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक नियुक्तिका लागि खोलेको विज्ञापन बदर गर्न माग गरेर रिट दायर भएको छ । सबै दरबन्दीमा एकै पटक विज्ञापन आह्वानको माग गरेर सर्वोच्चमा आज रिट दायर भएको हो । रिट दायर गर्नेमा अम्बिकाप्रसाद चौहान, धुरेन्द्रप्रसाद चौरसिया र आशुतोष गिरी रहेका छन् ।
सरकारले स्थायी शिक्षक नियुक्तिका लागि हालै १२ हजार ८ सय ९० दरबन्दीमा विज्ञापन आह्वान गरेको थियो ।
सरकारले स्थायी शिक्षक नियुक्तिका लागि हालै १२ हजार ८ सय ९० दरबन्दीमा विज्ञापन आह्वान गरेको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !