कालिकोट बस दुर्घटनामा २९ को मृत्यु



कालीकोट,भदौ २६ । 

गएराति कालीकोट जिल्लाको पॉखा गाविस १ बिर्तामोड भन्ने ठाउमा बस दुर्घटना हँुदा २९ जनाको मृत्यु भएको छ । कालीकोटबाट जुम्ला जॉदै गरेको कर्णाली बस यातायातको ना ४ ख ६८७७ नम्बरको बस दुर्घटनामा परेको थियो । 

दुर्घटनामा ११ जनाको अवस्था गम्भीर रहेको र उनीहरू सबैलाई उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले जानकारी दिनुभएको छ । तिला नदीमा बस खस्दा दुर्घटना भएकोमा पाँच जनाले भने हाम फालेर ज्यान जोगाउन सफल भएका थिए ।

Related

राष्ट्रिय 8013390735412977266

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item