कालीगण्डकीमा जीप खस्यो


गुल्मी,  कात्तिक १३। 

गुल्मी जिल्लाको ठूलोलुम्पेकबाट बुटबल जाँदै गरेको यात्रुबाहक जीप कालीगण्डकी नदी खसेको छ । जीप नदीमा खस्दा १० यात्रु घाईते भएका छन् । लु १ ज १९५८ नम्बरको जीप ग्वादी–५, साँघुरेबाट ५० मिटर तल कालीगण्डकी नदीमा खसेको ईलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक बिनी महादेब पौडेलले जानकारी दिए । घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ । जीपमा १७ जना यात्रु सवार रहेको अनुमान प्रहरीको छ । दुर्घटनाको पूर्ण विवरण आउँन बाँकी छ । 

Related

विविध 3217201251165837246

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item