सिन्धुली सदरमुकामबाट जिल्लाको चकमके तर्फ गइरहेको वसको छतमा रहेका यात्रुहरु । भर्खरैमात्र जिल्लामा दशैँ तथा दिपावली पर्वलाई मध्यनजर गर्दै छतमा यात्रु नहाल्ने र यदि यात्रुको संख्या धेरै भएमा अर्को वस थप्ने सहमती भएपनि कार्यान्वयन हुन सकेको छैन् ।
तस्विर:पोष्टराज पहाडी,सिन्धुली,कात्तिक २ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !