यात्रा सिन्धुलीदेखी रामेछापसम्म (फोटो फिचर)
http://sindhulidarpan.blogspot.com/2012/10/photos.html
| सिन्धुलीदेखी रामेछापसम्मको एक दिने यात्रा विपि राजमार्ग हुदै सुरु हुन्छ । |
| विपी राजमार्गमा चाडवाडको समयमा मोटरसाईकल र बोलेरो वढी चल्ने गर्दछ । पुर्वी नेपालको गन्तव्यको लागी पनी विपी राजमार्गको प्रयोग वढ्दो मात्रामा छ । |
| सिन्धुलीको खनियाँखर्क नजिकैवाट देखिएको रमणिय दृष्य । |
| सिन्धुली र रामेछापलाई जोड्न सुनकोशीमा पक्कि पुल बनाईदै । |
| रामेछाप प्रवेशस्थानमा जिल्ला प्रहरी कार्यालय रामेछापले राखेको स्वागत वोर्ड । |
| रामेछापको सडक, खुर्कोटवाट मन्थलीसम्म पुग्नको लागी १४ किलोमिटर दुरी पुरा गर्नुपर्ने हुन्छ । |
| रामेछापवाट देखिएको विपी राजमार्ग । यो देखिएको स्थानमा कालोपत्रे हुन वाकीँ छ । |
| हामी हुईकिदै छौ रामेछापको सदरमुकाम मन्थलीतिर । |
| रामेछापवाट देखिएको सुन्दर प्राकृतिक दृष्य । |
| मन्थली बजार लेखिएको होडिङ बोर्ड । |
| सुन्दर र हराभरा देखिएको मन्थली बजार । |
| रामेछापको मन्थली बजार । |
| व्यस्त देखिएको मुख्य मन्थली बजार । |
| मन्थली बजार । |
| दशै लागिसक्यो । कसरी मनाउने होला ? मन्थली बजारमा भेटिएका एक वृद्ध । |
| र अन्त्यमा बग्दै गरेको तामाकोशी । |


मन सारै खुशी भो तस्बिर हेर्न पाउदा , धन्यबाद सिन्धुली दर्पण लाइ .........
ReplyDelete