देउसीको विषयमा विवादहुदा ज्यान गयो
http://sindhulidarpan.blogspot.com/2012/11/daushi.html
सल्यान,मसिंर २ ।
स्थानीय युवाहरुको कुटाइबाट सल्यानमा एक युवकको ज्यान गएको छ । देउसी भैलोको विषयमा विवाद हुँदा सल्यान रामपुरका बोमबहादुर परियारको गएराती ज्यान गएको हो । सामान्य विवादमा गाउँकै केहि युवाले बोमबहादुरलाई कुटपीट गरि गंभिरघाइते बनाएका थिए । पयिारको नेपालगञ्जमा उपचारको क्रममा गएराती ज्यान गएको हो । कुटपीटमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !