झलमल्ल सिन्धुलीको गाउँ(फोटो फिचर)


सिन्धुलीको अमले गाविसमा  लघु जलविद्युतवाट २ सय ३४ घरधुरी लाभान्वित भएका छन् । 

२४ किलोवाट क्षमताको यो लघु जलविद्युत निर्माण कार्य सम्पन्न भएपछि गाविसवासी खुसी भएका हुन् । 

माघ १५ गते विज्ञान प्रविधी तथा वातावरणका सचिव केशव भटटराईले आयोजनाको उदघाटन गर्नुभएको थियो । 

तस्विर: पोष्टराज पहाडी,सिन्धुली ।

Related

फोटोखबर 916241537367932093

1 commentDefault Comments

  1. अब भने सिन्धुलीमा केहि होला जस्तो छ बिस्तारै बिस्तारै ...

    ReplyDelete

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item