केन्यामा भएकोपेट्रोल पाईप लाईन विस्फोटमा मर्नेको सङख्या कम्तिमा पनि १सय २०

२७ भदौ, सिन्धुली दर्पण/
केन्याकोराजधानी नैरोबीमा भएको पेट्रोल पाईप लाईन विस्फोटमा मर्नेको सङख्या कम्तिमा पनि१सय २० पुगेको छ भने मर्नेको सङख्या अझै बढ्न सक्ने जनाईएको छ । हिजो ७५जनाको मात्रै शव उद्धार गरिएको थियो । पेट्रोल पाईप लाईन विस्फोटपछि नजिकैरहेको झुपडीमा रहेकालाई आगोले लपेटेको थियो । प्रत्यक्षदर्शीका अनुसारलुंगा-लुंगा औधोगिक क्षेत्रमा पाईपलाईनबाट चुहिएको तेल संकलन गरिरहेका बेलाविस्फोट भएको बीबीसीले जनाएको छ । घटनामा परि १ सय ६० जना घाईते भएका छन् ।प्रधानमन्त्री राईला ओिडंगाले सवैलाई धैर्य गर्नका अनुरोध गर्दै मृतक परिवारलाईराहत वितरण गर्नै बताउनु भएको छ ।

Related

विश्व 7171927348572437091

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item