माओवादी नेतालाई सुनाएको फैसला फिर्ता गर्न प्रधानमन्त्रीद्वारा कुटनीतिक प्रयास सुरु गर्दै

https://sindhulidarpan.blogspot.com/2011/09/blog-post_9086.html
२७ भदौ, काठमाडौ/
प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले माओवादीका ११ जना केन्द्रिय र क्षेत्रिय स्तरका नेताविरुद्ध भारतको पटना उच्च अदालतले सुनाएको कैद र जरिवानाको सजाँय फिर्ता गराउन कुटनीतिक पहल सुरु गर्नु हुने भएको छ । प्रधानमन्त्रीले आज पौने १२ बजे नेपालका लागि भारतीय राजदुत जयन्त प्रसादलाई छलफलका प्रधानमन्त्री कार्यालय िसंहदरबारमा बोलाउनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले जानकारी दिनु भएको छ । प्रधानमन्त्रीले भेटमा पुरानो सन्दर्भको मुद्धामा माओवादी नेता तथा कार्यकर्तालाई आम माफि दिने प्रकृया थाल्ने बारेमा छलफल गर्नु हुने भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !