सिन्धुली दर्पणमा प्रकासित लेखप्रती माओवादीको आपत्ती
https://sindhulidarpan.blogspot.com/2011/09/news_2600.html
१८ भदौ,सिन्धुली दर्पण
सिन्धुलीवाट प्रकाशन हुने सिन्धुली दर्पणको एक लेखप्रति नेकपा माओवादी सिन्धुलीले आपत्ती जनाएको छ । पत्रकार कृष्णहरी घिमिरेले यहि भदौ १७ गते लेख्नुभएको को हुन् राजन दाहाल ? किन हाउगुजी ?शिर्षकमा लेखमा राजन दाहालसगँ असम्वन्धीत कुराहरु पर्न गएको भनि आज माओवादीले प्रेस विज्ञप्ती जारी गदै आपत्ती जनाएको हो ।माओवादी सिन्धुली ईन्चार्ज वसन्त माझीद्धारा हस्ताक्षरित विज्ञप्तीमा माओवादी सहईन्चार्ज दाहालले प्रसासन समक्ष आत्मसमपर्ण नगरेको वताएको छ ।
उक्त लेखमा भएको कतिपय कुराहरु कपोलकल्पित र भ्रामक भएको माओवादीद्धारा प्रकासित प्रेस विज्ञप्तीमा लेखिएको छ । सो लेख आजको सिन्धुली सौगातले समेत छापेको थियो ।
उक्त लेखमा भएको कतिपय कुराहरु कपोलकल्पित र भ्रामक भएको माओवादीद्धारा प्रकासित प्रेस विज्ञप्तीमा लेखिएको छ । सो लेख आजको सिन्धुली सौगातले समेत छापेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !