सिन्धुलीको बर्देउटारमा आगलागी १ घर जलेर नष्ट

२१ भदौ,सिन्धुली दर्पण


सिन्धुलीको कनपा ७ बर्देउटारमा आज बिहान आगलागि हुदाँ एक घर जलेर नष्ट भएको छ । आगालागिबाट लाखौ मुल्य बराबरको क्षति भएको छ । 

खाना पकाउदा बालेको आगो एक्सासी सल्किएपछि मैना कुमारी प्रधानको घरमा भएको लत्ताकपडा  मकै  धान लगायतका अन्तपातहरु जलेर नष्ट भएको  हो । आगलागिबाट मानबिय क्षति भने भएको छैन ।  आज बिहान ७ बजे सल्किएको आगो स्थानीयबासिले सकि्रयतामा निभाईएको थियो । 

Related

समाज दर्पण 5793476056383968562

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item