एक महिना भित्र संवैधानिक निकायमा प्रमुख नियुक्त गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


भदौ २५,काठमाडौँ

प्रधानमन्त्री डा.बाबुराम भट्टराईले एक महिना भित्र संवैधानिक निकायमा प्रमुख नियुक्त गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिको आजको बैठकमा प्रधानमन्त्रीलाई संवैधानिक निकायमा प्रमुख नियुक्त गर्न निर्देशन दिए पछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो । 

राजनीतिक सहमति कायम गरेर जतिसक्दो चाढो काम गर्ने प्रधानमन्त्रीले बताउनुभएको छ । मोडालिटी र संख्याको बारेमा सहमति हुने बित्तिकै लडाकुको पुनवर्गिकरणको काम सुरु हुने भएकाले सबै दललाई यसमा सहमति गर्न सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गर्नु भएको छ  ।

Related

राष्ट्रिय 1400731955720729880

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item