वि्रटेन सरकारले कर्मचारीको मालिश गरिदिने, मालिस गराउनेको खोजी
https://sindhulidarpan.blogspot.com/2011/09/world_07.html
२१ भदौ, वि्रटेन
बि्रटेनमा वेल्स सरकारले आफ्ना कर्मचारीको तनावलाई कम गर्न अलग तरिका अपनाएको छ । कर्मचारीको तनावलाई कम अव सरकारले कर्मचारीलाई मालिश गर्ने सुविधा ल्याउने भएको छ । त्यहाँको सरकार पछिल्ला केही दिनदेखि मालिश गराउने मान्छेको खोजिमा रहेको बीबीसीले जनाएको छ ।
वेल्श सरकारको माताहातमा ५५सय जनाले काम गर्छन् । वेल्श सरकारले एक विज्ञापन निकालेको छ जस्मा आफ्ना कर्मचारीको स्वास्थ्य सम्बन्धि सल्लाहको अलावा अन्य तरिकासँगै थैरापी पनि उपलब्ध गराउन चाहन्छ भनेको छ । यो निणर्यबाट त्यहाँका कर्मचारी खुसी भएका छन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !