शान्ति स्थापना र सेना समायोजन सरकारको पहिलो प्राथमिकता डा. भट्टराई
https://sindhulidarpan.blogspot.com/2011/09/news_365.html
२० भदौ,सिन्धुली दर्पण
शान्ति स्थापना र सेना समायोजन सरकारको पहिलो प्राथमिकता रहेको प्रधानमन्त्री डा वावुराम भट्टराईले वताउनुभएको छ । सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिसभामा आज सिन्धुलीमाढीमा सम्वोधन गदै प्रधानमन्त्रीले यो चुनौती पुर्ण अवस्थामा जनतामा राजनिती र राजनितीकर्मीप्रती नैराश्यता छाएपनी अरु मन्त्रीको भन्दा फरक काम गरेर देखाईदिने भन्दै प्रधानमन्त्री भट्टराईले अन्य नेतासगँ आफुलाई तुलना नगर्न पनी आग्रह गर्नुभएकॊ छ ।
त्यस्तै कार्यक्रममा माओवादी पार्टीमा धेरै अन्र्तकि्रया र वहश हुने हुदा हल्लाखल्ला देखिने र त्यो हल्लाखल्ला वाहिर पार्टी फुटको अवस्थामा पुग्यो भनेर जनतासामु पुग्ने गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वताउनुभएको छ ।

माओवादीमा धेरै छलफल र अन्र्तकि्रया हुने हुदा नै प्रचण्डलाई नेता कार्यकर्ताले विश्वास गरेको र आफ्नो नेतृत्वमा जनयुद्ध सफल भएको प्रचण्डको भनाई रहेको छ । अहिल्य देश सक्रमणकालिन अवस्थामा रहेकोले सिवंधान निर्माणका लागी तिन महिनामा सवै दलले माओवादीको नेतृत्वलाई सहयोग गर्नुपर्ने वताउनुभयो ।
अहिल्य एउटै डुङगामा सवै राजनैतिक पाटीहरु गईरहेकाले सहि समयमा गन्तव्यमा पुग्न नसके र सुरक्षित यात्रा नभए माओवादी सहित अन्य दलपनी डुङगासगै पल्टने र नेपाली र नेपालीले धेरै दुःख पाउने अध्यक्ष प्रचण्डको दावी रहेको छ । त्यस्तै माओवादी सचिव एवं सिन्धुली क्षेत्र नम्वर २ का सभाषद सिपी गजुरेलले पाटीका नेताहरु एक भएर गए माओवादी नेतृत्वको सरकारले चमत्कार गर्न सक्ने वताउनुभएको छ । पार्टीमा आन्तरिक विवाद भएको र कुनै पनी निर्णय गर्दा सवैको राय सल्लाहलिएर अन्तिम निर्णय गर्नुपर्नेमा सचिव गजुरेलको जोड दिनुभएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !