सिन्धुलीमा कम्प्युटर एसोसिएसन गठन

https://sindhulidarpan.blogspot.com/2011/09/technical.html
२५ भदौ,सिन्धुली
सिन्धुलीका सम्पूर्ण कम्प्युटर व्यवसायीहरु लाई समेटेर आज सिन्धुली कम्प्युटर एशोसियसन गठन भएको छ । कम्प्युटर व्यवसायमा एउटै दर सार्वजनिक सेवामा एकरुपता ल्याउने उद्देश्यले एशोसियसन गठन गरिएको कुमार श्रेष्ठले बताउनु भयो ।
किरण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कम्प्युटर एशोसियसन गठन गरिएको हो । एशोसियसनका अन्य पदाधिकारीहरुमा अजय श्रेष्ठ उपाध्यक्ष विकाश भण्डारी कोषाध्यक्ष र शंकर भण्डारी सचिव रहनु भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !