श्रीमतीको हत्या गर्ने श्रीमानको पनि मृत्यु

 बैतडी,वैशाख १२ । 
आफ्नै श्रीमतीको हत्या गरी आफ्नो समेत घाटी रेटेका बैतडीको शर्माली गाविस वडा नं ४ का भीम बहादुर साउँदको आज बिहान १० बजे मृत्यु भएको छ । मानसिक सन्तुलन ठीक नभएका साउँदले हिजो आफ्नी श्रीमती कुन्तादेवी साउँदको हसिया प्रहार गरेर हत्या गरेका थिए ।

त्यसै लगत्तै आफ्नो घाटी रेटेका साउद हिजोदेखि अचेत अवस्थामा रहनु भएको थियो । साउँद दम्पतीको मृत्यु भएपछि उनका ४ बर्षीय छोरा र डेढ बर्षका छोराको विचल्ली भएको छ ।

Related

राष्ट्रिय 4747246606729611841

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item