सरकारको बजेट खर्च बारे लेखा समितिको चासो

https://sindhulidarpan.blogspot.com/2012/04/s_1143.html
काठमाण्डौ,वैशाख १२ ।
चालु आर्थिक बर्षको बजेटको अवस्थाका वारेमा सार्वजनिक लेखा समितिले चासो राखेको छ । चालु आर्थिक बर्षको बजेटको खर्चको अवस्था र बजेट रकमान्तरका विषयमा संसदको सार्वजनिक लेखा समितिले आज सरकार सँग जानकारी लिदैछ ।
अनाबश्यक रुपमा बजेट रकमान्तर गरेको समाचार आए पनि समितिले चासो राखेको हो । समितिले आज अर्थमन्त्री बर्षमान पुन अनन्त र अर्थसचिव कृष्णहरी बास्कोटासँग अहिलेसम्म बजेट खर्चको अवस्था, भ्याट छलीका विषयमा जानकारी लिने समितिका सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !