सन्चारकर्मीको घरमा चोरी

  पोखरा,वैशाख १२ ।
पोखरा १२ फूलबारी शान्ति पथमा रहेको सन्चारकर्मी शुकु हिराचनको घरमा आज विहान चोरी भएको छ । विहान ३ बजे ३ जना नकाबधारीहरुको समूहले घरको ढोका फोडी , हिराचन र उहाँकी छोरीलाई नियन्त्रणमा लिएर हिराचनको स्कुटर, सुनका गहना, ल्यापटप, मोबाईल, एटीएम कार्ड लगायतका सामाग्री लगेको छ ।

 गण्डकी टेलिभिजन र रेडियो गण्डकीमा थकाली भाषाकी समाचार बाचिका हिराचनलाई घटना सार्वजनीक नगर्न चोरहरुले धम्काएको उहाँले बताउनुभयो । प्रहरीलाई घटनाको बारेमा जानकारी गराए बच्चा अपहरण गर्ने धम्की दिइएको छ ।

Related

विविध 5780109329977552612

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item